पाथीभरा दर्शन गर्दै विदेशी नागरिक
ताप्लेजुङ, १२ मङ्सिरः ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभराको दर्शन गर्दै नेदरल्याण्डका नागरिक । पछिल्लो समय पाथीभरामा विदेशी नागरिकको आगमन बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्बिरः सन्तोष पुर्कुटी÷रासस