परम्परागत बाँस भकारी
जनकपुर १२ मङ्सिरः रैतहट जिल्लाको परोहा नगरपालिका–१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको हो ।तस्बिरः चन्द्रदेव साह÷रासस