क्षमता विकास तालिम उद्घाटन
महेन्द्रनगर (धनुषा), २६ पुसः मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी शुक्रबार जनकपुरधाममा बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका एवं राष्ट्रिय समाचार समिति (रासस) मधेस प्रदेशका समाचारदाताको दुई दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै । तस्बिरः निरंजनकुमार साह÷रासस