किसानलाई धान काट्ने चटारो
किसानलाई धान काट्ने चटारो
काभ्रेपलाञ्चोक, १० कात्तिकः काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसी फाँटमा धान काट्दै स्थानीय महिला । दसैँं सकिएलगत्तै यहाँका किसानलाई पाकेको धान काट्न र चुट्न व्यस्त छन् । तस्बिरः राजकुमार पराजुली÷रासस