बास्कुनामा सुन्तला टिप्दै
म्याग्दी, ४ पुसः
म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषक बिहीबार सुन्तला टिप्दै । बास्कुनामा यसवर्ष रु एक करोडभन्दा बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको किसानको अनुमान छ । यहाँका १६ घरपरिवारले व्यावसायिक सुन्तला खेती गरेका छन् । तस्बिरः सन्तोष गौतम/रासस