ह्विलचियर बास्केटबल उद्घाटन
दमौली (तनहुँ), २९ मङ्सिरः सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा शनिबार व्यास नगरपालिका–३ मा आयोजित ह्विलचियर बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । तस्बिरः कृष्ण न्यौपाने÷रासस