ढुङ्गे बगैँचाको कलात्मक प्रवेशद्धार
खोटाङ, २५ मङ्सिरः त्रिधार्मिकस्थल खोटाङको हलेसी नजिकै रहेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा निर्माण गरिएको कलात्मक प्रवेशद्धार । स्थानीय चाम्लिङ राई भाषामा बुङालुङ नाम दिइएको ढुङ्गे बगैँँचा पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिरः केदार मगर÷रासस