ऐतिहासिक ‘वेत्रावती सन्धि’ गरिएको स्थान ः
त्रिशूली (नुवाकोट), २५ मङ्सिरः नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्षको विजयीपश्चात विसं १९४९ मा दुई देशबीच ऐतिहासिक ‘वेत्रावती सन्धि’ भएको स्थानमा दुई देशका प्रतिनिधि बसेको दुई ठूला ढुङ्गा । विदुर नगरपालिका–१० वेत्रावतीमा अवस्थित ऐतिहासिक उक्त ढुङ्गासहित यस स्थलको संरक्षणको लागि विदुर नगरपालिका र नेपाली सेनाबाट ‘कूटनीतिक सर्किट’ बनाउन लागिएको छ । तस्बिरः रामहरि÷न्यौपाने