Homeफिचरदाङको घोरदौरामा जीप लाइनको परीक्षण
दाङको घोरदौरामा जीप लाइनको परीक्षण
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा रझेनाका सुभाष गौतमले सञ्चालनमा ल्याउन लाग्नु भएको घोरदौरा जीप लाइन एण्ड एडभेन्चर रिसोर्टमा जीप लाइनको परीक्षण गर्दै निर्माण कम्पनीका प्राविधिक । तस्बिरः कुलदीप न्यौपाने/रासस