चिसो बढेसँगै सुनसान बन्यो रारा क्षेत्र
मुगु, १८ मङ्सिर ः हिमाली क्षेत्रमा चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पर्यटक आवागम नहुँदा सुनसान हुँदै । समुद्री सतहबाट २ हजार ९९० मिटर उचाइमा रहेको यो तालमा घुम्न बैशाख, असार,असोज, कार्तिक, फाल्गुण, चैत गरी वर्षमा ३ चोटि सिजन चल्ने गर्दछ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस