काठमाडौं १७ मंसिर
नेपाल प्रिमियर लिग क्रिकेट खेलमा जनकपुर बोल्ट्सविरूद्ध ब्याटिङ् गर्दै कर्णाली याक्सका खेलाडीहरू । आक्रमक खेलिरहेका कर्णाली याक्सका खेलाडी गुल्सन झा ३६ रन बनाएर आउट, झा ले २७ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरी ३६ रन बनाएका थिए।तस्बिर ः प्रदीपराज वन्त