पाँचथरको याङवरक गाउँपालिका वडा नं १ च्याङथापूको मगरडाँडाका राजेन्द्र खालिङ राईको दूग्ध डेरीमा सुकाइएको छुर्पी । उक्त छुर्पी भरियालाई बोकाएर सीमावर्ती भारतीय बजारमा बिक्री गरिने र छुर्पी प्रतिमाला रु १८० मा बिक्री हुने राई बताउँछन् । तस्बिरः रवीन्द्र काफ्ले/रासस