चाङ्गाबाट देखिएको दृश्य
म्याग्दी, २७ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–५ चाङ्गाबाट देखिएको धौलागिरि, गुर्जा, चुरेन र सिस्ने हिमशृङखला र पहाडी भूगोलको दृश्य । समुन्द्र सतहदेखि दुई हजार २५० मिटरको उचाईमा रहेको चाङ्गाबाट दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर ः सन्तोष गौतम÷रासस