थारु नाच प्रस्तुत गर्दै कलाकार
नवलपुर (नवलपरासी बसुपू), २७ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१ मा लठ्ठी नाच प्रस्तुत गर्दै स्थानीय थारु समुदायका महिला । तस्बिरः टेकराज पोखरेल÷रासस