Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरजलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ

जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ

म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दी जलविद्युत आयोजनाको ढाँडखर्कमा निर्माणाधीन सुरुङ । धौलागिरी कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments