उनबाट धागो कात्दै कपडा बुन्दै महिला
नारायणगढ(चितवन), ७ भदौ :
चितवनको भरतपुरमा शुक्रबारबाट सुरु भएको चितवन एक्स्पो सेन्टरमा दोस्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको स्टलमा उनबाट धागो कात्दै तथा कपडा बुन्दै गरेका बि.एम. हस्तकला प्रशिक्षण उद्योग कालिका नगरपालिकाका–२ का महिलाहरु । तस्बिर : सनद अधिकारी/रासस