Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरसुनदह र भेडी बथान

सुनदह र भेडी बथान

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान । यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments