पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको समुन्द्रि सतहदेखि चार हजार १० मिटर उचाईमा रहेको गर्पाछेडाको बुकी पाटनबाट देखिएको सिस्ने, पुथा, गुर्जा, धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखला । हिमाल, सुर्योदय, सूर्यास्त, बुकी पाटन अवलोकन र गोठालाको जिवनशैलीमा रमाउनेहरुका लागि गर्पाछेडा गन्तब्य बन्न थालेको छ । तस्बिर ः सन्तोष गौतम / रासस