Tuesday, April 28, 2026
No menu items!
Homeसमाचारप्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै

प्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिँदै । बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागिता रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments