Monday, April 27, 2026
No menu items!
Homeनेपाल खबरबिक्री गर्न राखिएको तरुल, सखरखण्ड

बिक्री गर्न राखिएको तरुल, सखरखण्ड

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर बिक्री गर्न राखिएको तरुल, सखरखण्डलगायत तरकारी । बाँकेमा सखरखण्ड प्रतिकिलो रु १००, रातो तरुल रु २०० र सेतो तरुल रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः रुपनी जि एम/रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments