काठमाडौं। नेपाल राष्ट्र बैंकले भद्र १२ गते (अगस्त २९ ) का लागि एक अष्ट्रेलियन डलरको बिक्रि दर ८४ रुपैयाँ ९३ पैसा तोकेको छ। यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर। ८४ रुपैयाँ ५५ पैसा तोकिएको छ।
अमेरिकी डलर एकको बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा र खरिददर १३१ रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै, युरो एकको बिक्रीदर १४३ रुपैयाँ २७ पैसा र खरिददर १४२ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

