Monday, May 12, 2025
No menu items!
Homeटप-स्टोरीअष्ट्रेलिया सरकारले माइग्रेसन स्किल्ड अकुपेशन लिस्टमा थप्यो यी २२ पेशा

अष्ट्रेलिया सरकारले माइग्रेसन स्किल्ड अकुपेशन लिस्टमा थप्यो यी २२ पेशा

मेलबर्न। अष्ट्रेलिया सरकारले माइग्रेसन स्किल्ड अकुपेशन लिस्टमा २२ पेशा थप गरेको छ। अध्यागमन मन्त्रालयले विज्ञप्ति जारी गर्दै Priority Migration Skilled Occupation List (PMSOL) मा पेशा थप गरेको जनाएको हो।

कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्नका लागि अष्ट्रेलिया सरकारले सेप्टेम्बर २०२० मा प्राथमिकता पाउने पेशाहरु सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा अहिले २२ पेशा थपिएका हुन्। अब उक्त सूचीमा ४१ पेशा हुनेभएका छन्। अष्ट्रेलियाका व्यवसायी, बजारमा कामदार संख्या र सरोकारवालाहरुको सुझावको आधारमा पेशा थपिएको मन्त्रालयले जनाएको छ।

थपिएका २२ पेशा:
• Accountant (General) (221111)
• Accountant (Taxation) (221113)
• Accountant (Management) (221112)
• External Auditor (221213)
• Internal Auditor (221214)
• Electrical Engineer (233311)
• Civil Engineer (233211)
• Structural Engineer (233214)
• Geotechnical Engineer (233212)
• Transport Engineer (233215)
• Mining Engineer (233611)
• Petroleum Engineer (233612)
• Surveyor (232212)
• Cartographer (232213)
• Other Spatial Scientist (232214)
• Medical Laboratory Scientist (234611)
• Orthotist / Prosthetist (251912)
• Multimedia Specialist (261211)
• Analyst Programmer (261311)
• Software and Applications Programmers (261399)
• ICT Security Specialist (262112)
• Chef (351311)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments