संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भेल्कर टर्कले शिष्टाचार भेटवार्ता गर्दै ।