नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइनको नुवाकोटको सूर्यगढी गाँउपालिका–१ र २ स्थित प्रसारण प्रणाली । जिल्लाको समुन्द्रटारदेखि ‘त्रिशूली थ्रि बी हब’ सम्मको २६ किमि दूरीको प्रसारण लाइन निर्माणले तादी नदीमा उत्पादन हुने २७० मेगावाट क्षमतासम्मको विद्युत प्रवाहलाई सहज भएको छ ।

