Tuesday, May 5, 2026
No menu items!
Homeनेपाल खबरसंवैधानिक परिषद्को बैठकका लागि छलफल

संवैधानिक परिषद्को बैठकका लागि छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदै ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments