Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरपहिरो हटाइँदै

पहिरो हटाइँदै

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरो बिहीबार बिहान डोजरको सहायताले हटाइँदै । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments