Sunday, April 19, 2026
No menu items!
Homeताजा खबरतेक्वान्दो खेल्न भिजन दक्षिण कोरिया प्रस्थान

तेक्वान्दो खेल्न भिजन दक्षिण कोरिया प्रस्थान

काठमाडौँ, ५ भदौ : अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ आज दक्षिण कोरियाको सोल प्रस्थान गरेका छन् । यही भदौ ७ गते हुने उक्त प्रतियोगितामा भिजनले दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनले पुरुष ३८ किलो मुनि र एकल पुम्सेमा सहभागिता जनाउनेछन् । आइओएफटिसीमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक दक्षिण कोरियामा नै छन् । उनले ग्यारोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments