Saturday, April 18, 2026
No menu items!
Homeताजा खबरनिर्माणाधीन साइकल लेन

निर्माणाधीन साइकल लेन

नेपाल कै ठूलो ताल रारा ताल वरिपरि निर्माणाधीन साइकल लेन बाटो । भ्याट बाहेक ४५ करोड २९ लाखको योजनाको निर्माण अवधि २०८२ सम्म रहेको छ यो योजना कर्णाली प्रदेश सरकारको गौरवको योजना हो ।तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments