Tuesday, April 28, 2026
No menu items!
Homeनेपाल खबरइखुर्वा खोला बाढीको क्षति अनुगमन

इखुर्वा खोला बाढीको क्षति अनुगमन

गत साउन १६ गते इर्खुवा खोलामा आएको बाढीको कारण क्षति पुगेका संरचनाहरुको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई । यहाँ बाढीले आउँदा इर्खुवा खोला हाइड्रपावरमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments