पशुपतिनाथ मन्दिरको दर्शनका लागि मङ्गलबार साउने सङ्क्रान्तिका दिन लामवद्ध भक्तजनहरु । साउन महिना शिवको महिना भन्ने मान्यता अनुसार भक्तजनहरुको देशभरका शिव मन्दिरमा घुइँचो लाग्ने गरेको छ । तस
साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरुको घुइँचो ।