Category: INSIDE AUS

गमला फुटेर हैरान हुनुहुन्छ ? यसरी पुनः प्रयोग गर्नुहोस्

महँगो रकम तिरेर घर आँगन सजाउन ल्याइएका माटोका गमला यता उता सर्ने क्रममा फुटेर दिक्क हुनुभएको छ  भने अब फुटेका गमला तह लगाउने उपाय पनि जान्ने बेला भयो | फुटेका गमलालाई काम नलाग्ने भनेर फाल्ने तयारी मा हुनुहुन्छ भने एक पटक यी तस्विरहरु हेर्नुस् | कतै तपाइँले यी तस्विरहरुमा जस्तै अलि कति जागर चलाएर फुटेका गमलालाई नै सजाउन  सक्नु भयो भने फुटेका गमला फाल्ने तपाइको विचार सधैका लागि हट्ने छ | आउनुहोस् हेरौं फुटेका गमला कसरि पुनः उपयोगमै ल्याउन सकिन्छ...

Read More

सुकेका पातमा लुकेको कला

मेरो नाम ओमिद असादी , म म्यानचेस्टरमा बस्छु | मैले चक्कु र सियोको सहायताले रुखबाट भुइंमा खसेका सुकेका पातमा बुट्टा भरेर आफ्नो कला देखाउने कोशिस गरेको छु |  म आफ्नो कलामा संदेश पनि दिन चाहेको हुन्छु , जो हेर्दा मात्र सुन्दर लाग्ने हुँदैन | कतिपय त्यस्ता संदेशहरु तपाईले यस अघि कतै पढ्नु भएको चर्चित कविता, कथाहरु, दर्शन, विचार वा संसारका जल्दाबल्दा समस्याहरु सँग जोडिएका हुन्छन् | मैले यो काम अरु कलाकार र डिजाइनरहरुको कला बाट प्रभावित भएर नै सुरु गरें | सुकेको पातमा मेरो लुकेको कला यहाँ देखाउन चाहन्छु :- तस्विर: ओमिद असादी ...

Read More

अब स्तन मसाज सेन्टर

एजेन्सी । मसाज त्यहि माथि सुन्दर महिलाका आकर्षक स्तनको ! सुन्दा र कल्पना गर्दा पनि तपाइलाई बेग्लै अनुभूति भयो होला  । अझ एक जना महिला आफ्ना स्तनका माध्ययमले व्यवशायिक मसाज गर्छिन भन्ने सुन्नुभयो भने एकछिन अचम्ममा पर्नु स्वभाविक नै हो । यो अनौठो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराइरहेकी महिला हुन्  ३४ बर्षकी क्रिस्टी लभ । उनले अटलान्टामा यो अनौठो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराइरहेकी छन । क्रिस्टी एक सर्टीफाइड मसाज थेरापिस्ट पनि हुन र उनको स्तनको साइज ४८ एनएन रहेको छ ।  क्रिस्टी सामान्य र सेक्सुअल दुबै तरिकाले मसाज गर्दछिन् । सेक्सुअल मसाजमा उनी आफ्ना क्लाइन्ट्सको शरीरका फरक फरक...

Read More

गोठैमा पुगे पुष्पकमल

सासुको निधनले शोकमा परेका पुष्पकमल दाहाल प्रचण्ड चितवनमा पुत्र प्रकाश र उनका मामाले चलाएको गाइ फर्ममा टुप्लुक्क पुगे | भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले कुदाकुद चलेको राजधानीको व्यस्ततालाई सिध्याएर पत्नी सीता र अन्य आफन्त संगै चितवन पुगेका उनि आफ्नो गाई फर्ममा आइपुगे पछि दाहाल पुत्र प्रकाशले तस्विर खिची सामाजिक संजाल फेसबुक  मार्फत सेयर गर्न समेत भ्याए | आउनुहोस हेरौं प्रकाशको पौरख नियाल्दै गरेका एमाओबादी अध्यक्ष पुष्पकमल दाहालका यो तस्विरहरु...

Read More

विश्वकप फूटबल २०१४ ” ब्राजुका ” को उत्पादन

विश्वकप २०१४ मा प्रयोग भएको बलको नाम ” ब्राजुका” हो | चर्चित उत्पादक कम्पनी अडीडासले डिजाइन गरेको ब्राजुकाको पहिलो उत्पादन २०१३ डिसेम्बरबाट सार्वजनिक भएको हो | सन् १९७० देखि विश्वकपका लागि यो कम्पनीले बल उत्पादन गर्दै आएको छ | ब्राजुकालाई फूटबल फ्यानहरुको प्रिय बनाउन कम्पनीले ठुलै मेहेनत गरेको छ |

Read More