Category: विश्व खबर

फिल्ममा कंगनाको अवतार

इमरान हाशमी र कंगना रनोटद्धारा अभिनीत वाली फिल्म उंगली बक्स अफिसमा रिलीज भईसकेको छ । कंगनाको लागि यो वर्ष रामै्र फापेको छ । उनले वर्षको सुरुवातमा क्वीनको सफलताबाट गरेकी थिईन भने यो वर्षको अन्त्य उंगली फिल्मको सफलताबाट गर्न चाहन्छीन । कंगनाले आफ्नो करियर २००४ मा आई लव यू बसु नामक फिल्मबाट गरेकी थिईन । यद्यपी बलीवुडमा उनको पहलो फिल्म ग्याङगस्टर हो । जसमा उनले इमरान हाशमी र  शाइनी आहूजासंग काम गरेकी थिईन । यस फिल्ममा कंगनाको अभिनय दर्शकले निकै मन पराएका थिए । यहा सम्मकी फिल्म समीक्षकले उनलाई बलीवुडको सफल हीरोइन पनि भन्न भ्याएका थिए । तरपनि यसपछि उनले...

Read More

साडीमा नै हट बलिउड अभिनेत्री

प्रकृतिले नै दिएको नारी सुन्दरतामा पहिरनले झनै आकर्षण थपिदिन्छ नै | बदलिँदो आधुनिकता संगै नारी पहिरनमा ठुलै उतारचढाव छ हिजो आज | फेसन र आधुनिकताको प्रभावमा पुर्विय सभ्यतामा पश्चिमी पहिरनले पकड जमाउन थालेको छ | यद्यपि साडी र ब्लाउजमा सजिएका दक्षिण एसियाली बिशेष गरि भारत पाकिस्तान बंगालदेश र नेपाली  नारीको सुन्दरतामा धेरैको नजर लोभिन्छ | पश्चिमी पहिरनको ठुलो प्रभाव रहेको भरतीय चलचित्र उद्योग बलिउडमा चर्चा बटुलेका नायिका एबं अभिनेत्रीहरुको सुन्दरताको चर्चा कम छैन | उनीहरु आधुनिक पहिरनमा जति आकर्षक देखिन्छन् उति नै परम्परागत पहिरन साडी र ब्लाउजमा उनीहरुको सुन्दरताले निखारता पाएको भेटिन्छ | बलिउड सुन्दरीहरु साडी पहिरन यस्ता देखिन्छन्...

Read More

राम्री देखिन फोटोसपको प्रयोग

अकेरिकी सिंगर तथा एक्टर्स बियोन्से एकपटक फेरी आफ्नो तस्वीरका कारण चर्चामा आएकी छन् । उनले सो फोटो आफ्नो वेभसाईटमा राखेकी छन् । उक्त फोटोमा उनको कम्मर निकै पातलो र हातको कुहिनो चौडा देखिएको छ । यो कुरालाई लिएर उनको मजाक समेत उडाएका छन् । कतिपयले आफुलाई सुन्दर र परफेक्ट देखाउनको लागि फोटोशपको प्रयोग गरेर पोष्ट गरेको बताएका छन् । यो भन्दा अघिपनि बियोन्सेले आफ्नो जन्मदिन पारेर फोटोसपबाट मिलाइएको फोटो अपलोड गरेकी थिईन...

Read More

सुन्दर देखिन आफ्नो कपाललाई यसरी माया गर्नुस

कपाल हरेक महिलाको सौन्दर्यको मूल आकर्षण हो  । धेरै महिला कपालकै कारण सुन्दर देखिन्छिन  । त्यसैले तपाई पनि सुन्दर देखिन चाहनुहुन्छ भने आफ्नो कपाललाई यसरी माया गर्नुस : १. जैतुनको तेल र मह कपाल झरिरहेको छ भने तातो पानीमा जैतुनको तेलमा एक चम्चा मह र एक चम्चा दालचीनीको पाउडर मिसाएर लगाउनुहोस् । १५ मिनेटपछि टाउको धुनुहोस् । २. नारिवल र बदाम तेल नारिवल वा बदामको तेलले टाउकोलाई मालिश गर्नुहोस् । तोरीको तेलमा मेहन्दीको पाताहरु राखेर तातो गर्नुहोस् र चिसो भएपछि कपालमा लगाउनुहोस् । ३. दानामेथी दानामेथीलाई रातमा भिजाएर र विहान पिसेर लेप बनाउनुहोस् । यसलाई कपालमा लगाउनुहोस् र एक...

Read More

परिवारलाई सम्झदै अष्ट्रेलियामा म्यूजिक भिडियो निर्माण

नेपालीहरुको ठूलो पर्व दशैं तिहार नजिकिदैछ । विभिन्न कारणले देश र परिवारसँग छुट्टिएर बसेकाहरु पनि यो पर्वको निहूँ पारेर स्वदेश र घर फर्कने गर्छन् । त्यसैले परिवार मिलनको हिसावले पनि यो पर्वको छुट्टै सामाजिक महत्व छ । तर सबैले यो पर्वमा विदा पाउँछन् वा घर फर्कन पाउँछन्  भन्ने छैन । त्यसरी दशैं तिहारको वेला पनि घर जान नपाउँदा र परिवारसँग रम्न नपाउँदाको पीडा अवश्य पनि नरमाइलो हुन्छ । हो,यस्तै पीडालाई निर्देशक जीवन रसाइलीले म्यूजिक भिडियो बनाएका छन् । आफ्नै शव्द रचनामा रहेको यस गीतलाई गायक आश्विनले गायका छन् भने संगीत देव खड्काको छ । अष्ट्रेलियामा छायाँकन गरिएको यस गीतको...

Read More