Category: विश्व खबर

अब एक सेकेण्डमा ३० फिल्म डाउनलोड हुने

बेलायतस्थित युनिभर्सिटी अफ सर्रीका वैज्ञानिकहरुले नयाँ फाइभ जी इन्टरनेट प्रविधिको परीक्षण गरेको छ । रिसर्च टिमका अनुसार नयाँ प्रविधि अहिले प्रयोगमा रहेको फोर जी भन्दा ६५ हजार गुणा बढी द्रुत गतिमा चल्छ । यो प्रविधिले परीक्षणकालमा १२५ गिगाबाइट प्रति सेकेण्डको स्पीडमा काम गरेको थियो । इस स्पीडबाट झण्डै ३० वटा चलचित्र मात्र एक सेकेण्डमा डाउनलोड गर्न सकिन्छ । यो नयाँ प्रविधिलाई युनिभर्सिटी अफ सर्रीको फाइभ जी इनोभेसन सेन्टरले निर्माण गरेको हो । रिसर्च टिमका अनुसार यस प्रकारको गति फाइभर अप्टिकलमा मात्र होइन पहिलोपटक वायरलेस केबुलमा पनि उपलब्ध हुनेछ...

Read More

ब्युटिपार्लरबाट पनि एड्स सरेपछि..

सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जानुभन्दा अघि एकपटक सोच्नुपर्ने भएको छ अब । ब्युटिपार्लर जाँदै हुनुहुन्छ भने तपाईको अनुहारको फोका तथा खिल निकाल्न प्रयोग गिरिएको उपकरण निर्मलीकरण गरेको छ कि छैन सचेत हुनुहोस् । ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ छैन पहिचान गरेर मात्र उपकरणको प्रयोग गर्नुहोला, नत्र तपाई पनि एनआईभी संक्रमणको सिकार बन्नु होला । यस्तै, समस्याको सिकार भएकी छन्, नुवाकोटकी एक महिला । जब उनको गर्भमा ७ महिनाको बच्चा थियो, रक्त परीक्षण गर्दा उनी र उनको गर्भमा रहेको बच्चामा एचआईभी संक्रमित भएको पत्ता लाग्यो । उनलाई यो घटनाले जीवनभरी पछुतो मात्र बनाएन, उनका पतिले समेत छाडेर...

Read More

प्रत्येक दिन ५ लाख नाङ्गा तस्बिर पोस्ट हुने ट्विटर बदनाम बन्दै

सामाजिक संजाल ट्विटरको लोकप्रियता संगै बदनामी पनि बढ्दै गएको छ । ट्विटरमा प्रत्येक दिन करिब ५  लाख  नाङ्गा तस्बिर पोस्ट हुने गरेका छन्  । यी मध्ये यौनसम्बन्ध स्थापित गर्दै गरेका तस्बिर पनि रहेका छन् । पोर्नोग्राफीमा संलग्नहरुले  जानीबुझेरै युवायुवती र किशोरकिशोरीलार्इ लक्षित गरि यी तस्बिर पोस्ट गर्ने गरेको पाइएको छ । फेसबुक र युट्यूबमा जसरी ट्विटरमा यस्ता तस्बिर ब्लक गर्ने सुविधा ट्वीटरमा नहुँदा यो समस्या बढ्दै गएको छ । ट्विटरसँग नाङ्गा तस्बिर रोक्ने नीतिको अभावले दिनहुँ नाङ्गा तस्बिर पोस्ट गर्ने क्रम बढेको हो । ट्विटरमा यस्ता तस्बिर रोक्न विरोध अभियान समेत चलिरहेको छ । ट्विटरका प्रयोगकर्ताले अब ट्विटरलार्इ पनि...

Read More

अझै तीन महिना हस्तलिखित राहदानी प्रयोग गर्न पाईने

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अझै तीन महिना हस्तलिखित राहदानी प्रयोग गर्न दिने भएको छ । एक वर्षयता सरकारले हस्तलिखित राहदानी प्रयोग गर्न दिने म्याद थप्दै आएको छ । यसअघि नेपालले सन् २०१४ पछि अनिवार्यरुपमा विदेश जाने कामदारलाई मेसिन रिडेबल पासपोर्ट एमआरपी प्रयोग गर्नुपर्ने भनिएकोमा यो अवधि फेरि बढाइएको हो । अब अप्रिलपछि भने कुनै पनि हालतमा समय थप नगिरिने सम्बद्ध अधिकारीहरुले जनाएका छन्...

Read More

अभिनेत्री पेरिस हिल्टनको स्तन रातारात कसरी बढ्यो ?

हलिउड अभिनेत्री पेरिस हिल्टनलाई सधैं एउटै कुराको गर्व थियो,आफ्नो चौडा छातिको । अर्थात आफ्ना मसिना स्तनहरुबाट उनी सन्तुष्ट थिईन् । उनी आफ्नो सौन्दर्यमा आफ्नो समथर छातिले अझ साथ दिएको दाबी गर्थिन् । उनले सन् २००८ मा न्यूयोर्क टाइम्स पत्रिकालाई दिएको अन्तवार्तामा भनेकी थिईन्–म मेरा स्तनबाट असाध्यै खुशी छु । मलाई ठूला स्तन पटक्कै मन पर्दैन । तर तिनै पेरिस हिल्टनले पछिल्लो पटक इन्स्टाग्राममा पोष्ट गरेकी तस्बीरले उनको अघिल्लो भनाइको खण्डन आफैंले गरेकी छिन् । उक्त तस्बीरमा उनले आफ्ना दुवै स्तनलाई लगभग उदाङ्गो छोडेकी छिन् । उनका स्तन विगतको भन्दा केही ठूला पनि देखिन्छन् । यसबाट उनले पनि आफ्ना साना...

Read More