Category: टप स्टोरी

अष्ट्रेलियाको भिक्टोरियामा आज रातीदेखि लकडाउन खुकुलो, यस्ता छन् नयाँ नियम

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज रातीदेखि लकडाउन खुकुलो हुनेभएको छ। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन नयाँ संक्रमित घट्दै गएका कारण खुकुलो बनाइएको हो। भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले आज पत्रकार सम्मेलन मार्फत परिवर्तन गरिएका नियमहरुको जानकारी दिंदै लकडाउन खुकुलो हुने घोषणा गरेका हुन्। परवर्तन गरिएका नियमहरु आज राती १२ बजे पछाडीदेखि लागु हुनेछन्। यस्ता छन् परिवर्तन गरिएका नियम :पार्कमा या घर बाहिर दुई परिवारका ५ जना जम्मा हुन पाइनेमा अबदेखि १० जनासम्म जम्मा हुन पाइने।घर बाहिर फोटोग्राफी गर्न पाइने।कसैलाई भेट्न या व्यायाम गर्नका लागि कुनै पनि समय बाहिर निस्कन पाइने।यसअघि घरबाट ५ किलोमिटर दूरीभित्र मात्र यात्रा गर्न पाइनेमा अबदेखि २५...

Read More

अष्ट्रेलियाको भिक्टोरियाको कोरोना अपडेट : नयाँ संक्रमितको संख्या २, मृत्यु शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा शुन्य रहेको छ। भिक्टोरियामा केही दिनयता नयाँ संक्रमितको संख्या कम हुँदै गइरहेको छ। यसै बीचमा सरकारले आज लकडाउन खुकुलो बनाउने घोषणा गर्ने अपेक्षा गरिएको छ। Yesterday there were 2 new cases & no lost lives reported. Cases with unknown source and the rolling 14 day average in Metro Melb are down, average in Regional is stable. More info available later today. https://t.co/eTputEZdhs #COVID19VicData pic.twitter.com/Ke5ncaHKsH— VicGovDHHS (@VicGovDHHS) October 17,...

Read More

आजको राशिफल : २०७७ कात्तिक २ गते (१८ अक्टोबर २०२०)

आजको राशिफल : २०७७ कात्तिक २ गते (१८ अक्टोबर २०२०) मेष  आर्थिक पक्ष सबल रहनेछ । काममा विपक्षीहरुले औंला उठाउनेछन् । नयाँ काम सुरु गर्नको लागि भने आजको दिन राम्रो रहेको छ । वृष आर्थिक लाभ मिल्नेछ । आफ्नो बोलीबाट अरुलाई प्रभावित पार्न सकिनेछ । वैवाहिक सम्बन्धमा मतभेद उत्पन्न हुनेछ । मिथुन  स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ । काममा कडा मिहिनेत गर्नुपरेतापनि सफलता हात लाग्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । कर्कट  खर्च बढ्नेछ । साझेदारीको काम आज नगर्नु नै उत्तम हुनेछ । वैवाहिक सम्बन्ध सुमधुर हुनेछ । दिनभर सकारात्मक सोंचले प्रेरित भइनेछ । सिंह ...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या १ मात्र, मृत्यु शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया कोरोना भाइरसका नयाँ संक्रमितको संख्या ४ महिना यताकै सबैभन्दा कम देखिएको छ। शनिबार बिहान सम्म पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या १ मात्र रहेको छ। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ। Yesterday there was 1 new case & the loss of 0 lives reported. The rolling 14 day average is down in metro Melb & regional Vic. Cases with unknown source is stable. More info available later today. https://t.co/pcll7ySEgz #COVID19VicData pic.twitter.com/yCu0ZgdCpI— VicGovDHHS (@VicGovDHHS) October 16,...

Read More

बडादशैँ सुरु : आज घटस्थापना

काठमाडौं । कात्तिक १ गते शनिबार ( अक्टोबर १७ ) देखि नेपालीको महान् चाड बडादशैँ भएको छ ।  दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले  लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। आज चोखो स्थलबाट बालुवा वा माटो ल्याएर ...

Read More