Category: अष्ट्रेलिया खबर

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै संक्रमितहरु होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। त्यस्तै, समुदाय स्तरमा संक्रमित नथपिएको यो लगातार तेस्रो दिन हो। न्यु साउथ वेल्समा शनिबार १२ हजार ४ सय ६५ जनामा कोरोना परिक्षण गरिएको...

Read More

अष्ट्रेलियाको भिक्टोरियाको कोरोना अपडेट : ७ नयाँ संक्रमित, मृत्यु शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका सात जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितको संख्या पछिल्लो २४ घण्टाको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण कसैले पनि ज्यान गुमाएको छैन। Yesterday there were 7 new cases & no lost lives reported. Cases with unknown source are down, as is the 14 day rolling average in Melb, this remains stable in regional Vic. There is more info here: https://t.co/eTputEZdhs #COVID19VicData pic.twitter.com/m1Myk7MnfV— VicGovDHHS (@VicGovDHHS) October 24,...

Read More

अष्ट्रेलियाको सिड्नीमा नेपालीद्वारा संचालित एड्भान्स कलेजलाई ‘बेष्ट लोकल विजनेस’ एवार्ड

मेलबर्न। अष्ट्रेलियाको सिड्नीमा नेपालीद्वारा संचालित एड्भान्स कलेजले ‘बेष्ट लोकल विजनेस’ एवार्ड जितेको छ। ईनर वेष्ट लोकल विजनेस एवार्डमा शिक्षा सेवा प्रदान गर्ने संस्थाहरु मध्ये एडभान्स कलेजले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो। उक्त अवार्डका लागि शिक्षा सेवा प्रदान गर्ने ६२ संस्थाहरु संलग्न भएका थिए। निर्णायक मण्डलले ती ६२ संस्थाहरु मध्ये एडभान्स कलेजलाई उत्कृष्ट ठहर गरेको थियो। अवार्ड अक्टोबर ७ तारिखमा घोषणा गरिएको थियो भने बिहिबार एक विशेष कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको थियो। न्यू साउथ वेल्सका सरकारी अधिकारीहरु, स्थानीय काउन्सिल, आयोजक तथा विभिन्न विधामा अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीको उपस्थितिमाझ उत्कृष्ट अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको कलेजकी प्रमुख कार्यकारी...

Read More

अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्रीद्वारा नेपालीहरुलाई दशैंको शुभकामना व्यक्त

मेलबर्न। अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले नेपाली समुदायलाई बडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना संदेशमा उनले नेपाली समुदायको कला र संस्कृतिले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई अझ सुन्दर बनाएको उल्लेख गरेका छन्। उनले कोरोना महामारीको समयमा सरकारले जारी गरेका नियमको पालना गर्दै संयमता अपनाएर आफ्नो सबैभन्दा ठूलो चाड मनाउन लागेकोमा नेपाली समुदायलाई धन्यवाद दिएका छन्। यसका साथै उनले आफूलाई र सरकारका कार्यहरुमा सघाउ पुर्याउने नेपाली समुदायका संस्था तथा अगुवाहरु प्रति कृतज्ञता समेत प्रकट गरेका...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ५ जनामा कोरोना पुष्टि, सबै होटल क्वारेन्टिनमा रहेका व्यक्ति

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा शुक्रबार रातीसम्म पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका सबै होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। समुदाय स्तरमा नयाँ संक्रमित नभेटिएको लगातार यो दोस्रो दिन हो। र, अहिले कुनै पनि बिरामी आइसीयुमा नरहेको बताइएको छ। त्यस्तै, कोरोना संक्रमणको जोखिममा नयाँ ठाउँ नथपिएको यो लगातार नवौं दिन...

Read More