Day: ३० कार्तिक २०७७, आईतवार ०८:०७

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। न्यु साउथ वेल्स राज्यमा आइतबार बिहान पछिल्लो २४ घण्टामा १७ हजार २ सय २६ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ९ जना संक्रमण पुष्टि भएको हो। थपिएका सबै नयाँ संक्रमित अन्य देशबाट आएर होटल क्वारेटिनमा बसिरहेका व्यक्तिहरु हुन्। No cases of locally acquired #COVID19 were diagnosed in NSW in the 24 hours to 8pm last night.Nine cases were reported in overseas travellers in hotel quarantine, bringing the total number of cases in NSW to 4,306 since the start of the pandemic. pic.twitter.com/slOdOK2UvD— NSW Health (@NSWHealth) November...

Read More

अष्ट्रेलियामा आज न्याभको देउसी भैलो सहित तिहार विशेष कार्यक्रम

मेलबर्न। अष्ट्रेलियामा आज नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को तिहार विशेष कार्यक्रम हुँदैछ। भिक्टोरिया वासी नेपालीहरुको साझा संस्था न्याभले नेपाली संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। ‘हाम्रो संस्कार र संकृतिको जगेर्ना गरौँ, नयाँ पुस्तामा हस्तान्तरण गरौँ भन्ने मूल नाराका साथ आज आइतबार साँझ ठीक ५ बजे कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा देउसी भैलो संगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछन्। आयोजक संस्था न्याभले यो तिहार विशेष कार्यक्रम आफ्नो फेसबुक पेज (Nepalese Association of Victoria) बाट प्रत्यक्ष प्रसारण हुने जनाएको छ। यो कार्यक्रमको लागि बहुसंस्कृति मन्त्री तथा प्रिमियरको कार्यालयले अनुदान सहयोग गरेको न्याभले उल्लेख गरेको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा आज पनि नयाँ संक्रमितको संख्या शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। भिक्टोरियामा कोरोना संक्रमितको संख्या शुन्य रहेको आज लगातार १६ औं दिन हो। आइतबार बिहानसम्म पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार ३ सय २३ जनामा कोरोना परीक्षण गरिएको थियो। त्यस्तै, भिक्टोरियामा अब सक्रिय संक्रमितको संख्या तीन मात्र रहेको छ। Yesterday there were 0 new cases, 0 lives lost and 0 cases with an unknown source. Three active cases remain. There were 8,323 test results received – thanks to all who were tested #EveryTestHelps https://t.co/eTputEZdhs#StaySafeStayOpen#COVID19Vic pic.twitter.com/ZdsQ7toFtA— VicGovDHHS (@VicGovDHHS) November 14,...

Read More