Day: २७ कार्तिक २०७७, बिहीबार २२:२८

आजको राशिफल : २०७७ कार्तिक २८ गते (२०२० नोभेम्बर १३) शुक्रबार

मेष सन्तान सुख प्राप्त हुनेछ । साथीभाइ तथा इष्टमित्रसंग भेटघाट हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ ।  वृष व्यवसायमा लाभ हुनेछ। नौकरीमा पदोन्नतिको योग छ । दुर्घटना हुने योग भएकोले सावधानी अपनाउनुहोला । कामले गर्दा थकानको महसुस हुनेछ । मिथुन व्यापारीहरुका लागि आजको दिन राम्रो रहेको छ । नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लाभ हुनेछ । विदेशमा रहने आफन्तको शुभ समाचार सुन्न पाइएला।  कर्कट लामो दुरीको यात्राको योग रहेको छ । तीर्थ यात्रा गर्ने सम्भावना रहेको छ। कडा मेहनतको योग रहेको छ । सिंह दुर्घटनाबाट बच्न आफ्नो रिसमा नियन्त्रण गर्नुपर्नेछ । सहकर्मी तथा आफन्तसंग मनमुटाव हुन सक्छ । थकान...

Read More

निरन्तर १०० घण्टा चित्र कोरेर विश्व रेकर्ड राख्ने अभियानमा नेपालका चित्रकार

चितवन, कात्तिक २७ चित्रमार्फत देशलाई विश्वभर चिनाउन नेपालका चित्रकार यति बेला व्यस्त भएका छन् ।नवलपुरको मौलाकालिका मन्दिरको सभाहलमा ७३ जना चित्रकार एक सय घण्टासम्म निरन्तर चित्र कोरी विश्व रेकर्ड कायम गर्ने दौडमा लागेका छन् । कोभिड १९ र लकडाउनका कारण सुनसान देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरको सभाहलमा चित्रकार भिम प्रसाद शर्मा भने प्रकृतिलाई चित्रमा उतार्दै हुनुहुन्छ ।६५ वर्षीय शर्मा वि.स. २०४० सालदेखि हातमा व्रस, अगाडि स्केच र टेवलमा भएका रङसँग पानी मिलाएर आकर्षक चित्र कोर्दै आउनुभएको छ । यो पटकको चित्र कोराई उहाँ सहित चितवन नवलपुरका १० चित्रकारका लागि विशेष छ ।कारण हो १०० घण्टासम्म निरन्तर चित्रकोरी विश्व...

Read More

अनुचित व्यापारिक क्रियाकलाप गर्ने स्वस्तिक मिठाइ पसललाई २ लाख जरिवाना

तिहारमा प्रयोग हुने मसला, मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा देखिएको अवस्थाबाट उपभोक्ताले गुणस्तरीय बस्तु र सेवामा सहज पहुँच पाउनु पर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको छ ।

Read More

८० किलो गाँजासहित कार नियन्त्रणमा, कार धनी फरार

प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

Read More

देशभर २४ घण्टामा १९१३ कोरोना संक्रमित थपिए,

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।

Read More