Day: २६ कार्तिक २०७७, बुधबार २१:२०

आजको राशिफल: २०७७ कार्तिक २७ गते (२०२० नोभेम्बर १२) बिहिबार

मेषआत्मविश्वास बढ्नेछ । आर्थिक स्थितिमा सुधार हुनेछ । प्रेम सम्बन्ध अझ कसिलो बन्नेछ । वृषआर्थिक समस्याले गर्दा तनाव उत्पन्न हुनेछ ।अरु स्वास्थ्य सामान्य रहेतापनि आँखामा समस्या आउनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । मिथुनकठीन परिस्थितिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबड हुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । कर्कटभाग्यले साथ दिनेछ । प्रतिष्ठित व्यक्तिहरुसंग निकटता बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ । सिंहचुनौतीको सामना गर्नुपर्नेछ । सकारात्मक विचारले काममा सफलता प्राप्त गर्न सकिनेछ । आज छिटो निर्णय नलिनु राम्रो हुनेछ । कन्याअनावश्यक रुपमा अप्ठ्यारो परिस्थितिमा फसिनेछ । आर्थिक समस्या समाधान गर्न समय लाग्नेछ । यात्रा फलदायी रहनेछ । तुलाव्यापारमा नयाँ सम्झौता...

Read More

तिहारमा पटका पड्काउँदा आँखामा चोट लागे के गर्ने?, यस्ता छन् ८ सावधानी

डा तेज्सुसिंह मल्ल केही दिनपछि तिहार आउँदै छ। तिहारमा मिठोमिठो खाना खाने, नाचगान गरेर रमाइलो गर्ने र बत्ति बालेर झिलिमिली पार्ने गरिन्छ। तिहारको बेलामा कसै-कसैले पटका, रकेट, भुईंचम्पा, आलुबम, झिरझिरे, अनार जस्ता आतिसबाजी गर्ने गर्छन् जुन एकदमै खतरनाक हुनसक्छ। किनकी, यसको प्रयोगले आँखामा चोट लाग्ने अधिक सम्भावना हुन्छ। समयमा उपचार नभए स-सानो चोटले पनि ज्योति गुम्न सक्छ। प्रत्येक वर्ष विश्वमा ३३-५७ लाख बालबालिकालाई कुनै न कुनै प्रकारले आँखामा चोट लाग्ने गर्छ। साना नानीहरुभन्दा बाबुहरुमा यस्तो घटना अधिकतम हुने गर्छ।  पटका प्रयोग गर्ने मान्छेलाई मात्र नभई हेर्ने वा बाटोमा हिँड्ने मान्छेलाई पनि चोट लाग्न सक्छ। हाम्रो मानसिकतामा ठूला मान्छेहरुको निगरानीमा...

Read More

जापानमा पनि कोभिडका संक्रमितहरू बढ्दै

जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका अनुसार यहाँ मंगलबार मात्र १ हजार २७९ जना संक्रमित थपिएका हुन्। जापानमा मंगलबार १ हजार २७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ लाखभन्दा बढी पुगेको बताइएको छ।

Read More

किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा पूजाको दिन मंसिर २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । किजा पूजा भाइटीकाको भोलिपल्ट हो ।

Read More

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Read More