Day: २५ कार्तिक २०७७, मंगलवार २३:११

आजको राशिफल : नोभेम्बर ११, बुधबार

आज २०७७ साल कार्तिक २६ गते (२०२० नोभेम्बर ११) बुधबार मेष  सोंचेको काम पूरा हुनेछ । मिष्ठान्न भोजन पाइनेछ । मन प्रसन्न रहनेछ । वृष  काम अधुरो रहनेछ । चोटपटक लाग्न सक्ने भएकोले सावधानी अपनाउनुपर्ने समय छ । अनावश्यक तनाव बढ्नेछ । मिथुन स्वास्थ्यमा ख्याल गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । विशिष्ट व्यक्तिसंगको भेटघाटले उत्प्रेरणा जाग्नेछ । कर्कट रोकिएको काम बन्नेछ । आकस्मिक धन लाभ हुनेछ । कला तथा साहित्यमा लागेकाहरुका लागि राम्रो दिन रहेको छ । सिंह परोपकारमा मन जानेछ । मनमा शान्ती मिल्नेछ । सकारात्मक सोंचका कारण कामहरु बन्दै जानेछन् । कन्या स्वास्थ्यमा गडबड...

Read More

चितवनमा कोरोना सङ्क्रमित पाँच हजार ८५ पुगे, ७७ जनाको मृत्यु

चितवन,कार्तिक २५  जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो । सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लाका सङक्रमित मध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् । सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार...

Read More

अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सम्झौता

नागोर्नो– काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् । रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई हजार शान्ति सैनिक खटिएका छन् । सन् १९९४ देखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको यस क्षेत्रलाई दुवै देशले आफ्नो क्षेत्रको रुपमा दावी गर्दै आएका छन् । यस भूमिलाई आफ्नो दावी गर्दै दुई देशका बीचमा भएको भिडन्तका क्रममा अहिलेसम्म तीस हजारभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ । पछिल्लो समय गत सेप्टेम्बर २७ तारिखदेखि फेरि युद्ध चर्किएको थियो । यस क्षेत्रमा बेला बेलामा शान्त हुने र बेला बेलामा युद्ध चर्किने हुदै...

Read More

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी

काठमाडौं – यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ...

Read More

धादिङमा ३.८ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्न ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।धादिङसहित काठमाडौं उपत्यकामा पनि भूकम्पको महसुस गरिएको थियो...

Read More