Day: १७ कार्तिक २०७७, सोमबार २२:०६

तपाईंको आज (नोभेम्बर ३, मंगलबार)

मेष  उपहार प्राप्त हुनेछ । नयाँ रोजगारीको बाटो खुल्नेछ । वृष  व्यवसायमा धैर्यता आवश्यक हुनेछ । प्रेमी प्रेमिकाबीच मतभेद उत्पन्न हुनेछ । मिथुन  परिवारमा खुशी र शान्ती छाउनेछ । व्यवसायमा कडा मिहिनेत गर्नुपर्नेछ । कर्कट  समाजमा प्रतिष्ठा मिल्नेछ । विवाहको चर्चा चल्नेछ । सिंह  आत्मविश्वासमा कमी आउनेछ । साझेदारीमा गरिएको काम राम्रोसंग अगाडी बढ्नेछ । कन्या  कार्य क्षेत्रमा नयाँ विचार सिर्जना हुनेछन् । आमाको स्वास्थ्य समस्याले गर्दा मन चिन्तित रहनेछ ।  तुला  यात्राको सम्भावना रहेको छ । बोली व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । वृश्चिक  साझेदारका कारण समस्या निम्तिन सक्नेछ । नयाँ काम सुरु गर्नको लागि आजको दिन उचित...

Read More

आईपीएल: कोलकता नाइट राइडर्स चौंथो स्थानमा

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट राजस्थान रोयल्स बाहिरिएको छ । आइतबार दुबईमा भएको जित्नै पर्ने खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको  हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।  कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाएका थिए। राहुल टेवाटियाले ३१ रन र बेन स्टोक्सले १८ रन बनाए । श्रेयस...

Read More

अष्ट्रेलियामा प्रयोग हुने भाषाको जानकारी र स्थानीय केही शब्दको अर्थ

मेलबर्न । अष्ट्रेलियाको आफ्नै भाषा छ । तर मूख्यगरि यहाँ बेलायती अंग्रेजी भाषा प्रयोग गरिन्छ । अष्ट्रेलिया भन्ने शब्द ल्याटिन भाषाको ‘terra australis incognita’ बाट आएको हो , जसको अर्थ ‘अपरिचित दक्षिणी द्विप’ भन्ने हुन्छ । अष्ट्रेलियनले प्रयोग गर्ने केही शब्द र तिनको अर्थ यसप्रकार छ : G’day – good morning or helloArvo – afternoonMate – friendCheers – thank youShe’ll be right – it will be OKBarbie – barbecueMozzie – mosquitoBloody oath – hell yeahThongs – flip flopsTa – thanksBogan –...

Read More

आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (नोभेम्बर २, सोमबार)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार कार्तिक १७ (नोभेम्बर २) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ११ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More

नेकपा विवादले पार्टी एकता संकटमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो । प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले पनि...

Read More