Day: १४ कार्तिक २०७७, शुक्रबार ११:४९

अष्ट्रेलियाको मेलबर्नमा ५ सय जनाको लागि रोजगार सिर्जना गर्दै अमेजन

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बहुराष्ट्रिय ई-कमर्स कम्पनी अमेजनले आफ्नो सेवा थप विस्तार गर्नेभएको छ। अमेजनले मेलबर्नमा आफ्नो दोस्रो डिस्ट्रिब्युसन सेन्टर खोल्न लागेको हो। उक्त डिस्ट्रिब्युसन सेन्टरको लागि Ravenhall मा गोदाम निर्माणको काम सुरु भइसकेको छ। उक्त ठाउँमा ६ मिलियन वटासम्म सामान अट्न सक्ने बताइएको छ। यो वर्ष अमेजनको उक्त डिस्ट्रिब्युसन सेन्टर निर्माण कार्यमा २ सय जनाको लागि रोजगारी सिर्जना हुने जनाइएको छ। त्यस्तै, अर्को वर्ष उक्त डिस्ट्रिब्युसन सेन्टर संचालनमा आएपछि ३ सय जनाको लागि नयाँ रोजगारी सिर्जना हुने अमेजनले बताएको...

Read More

अष्ट्रेलियामा न्यु साउथ वेल्स र भिक्टोरियाको लागि अझै बोर्डर बन्द रहने क्विन्सल्याण्डको घोषणा

मेलबर्न। कोरोना महामारी नियन्त्रणको लागि अष्ट्रेलियाका राज्यहरुले आन्तरिक बोर्डर पनि बन्द गरेका छन्। लामोसमयसम्म बन्द रहेका यी बोर्डर केही राज्यले कोरोना महामारी नियन्त्रणमा आएका राज्यहरुका लागि खुल्ला गरिरहेका छन्। भिक्टोरिया र न्यु साउथ वेल्स राज्यहरुमा पनि पछिल्ला दिनमा कोरोना संक्रमण नियन्त्रणमा देखिएको छ। तर क्विन्सल्याण्ड राज्यले भने न्यु साउथ वेल्स र भिक्टोरियाको लागि अझै बोर्डर बन्द रहने घोषणा गरेको छ। क्विन्सल्याण्ड राज्य सरकारले न्यु साउथ वेल्सको ग्रेटर सिड्नी र भिक्टोरियाका सबै वासिन्दाका लागि अझै पनि बोर्डर बन्द रहने बताएको हो। न्यु साउथ वेल्सको ग्रेटर सिड्नीमा बसोवास गर्ने बाहेक अन्य व्यक्ति भने नोभेम्बर ३ देखि क्विन्सल्याण्ड जान पाउनेछन्। तर ती...

Read More

आजको लागि अष्ट्रेलियन डलरको दर भाउ (अक्टोबर ३०, शुक्रबार)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार कार्तिक १४ (अक्टोबर ३०) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ८१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ३९ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More

आज दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

काठमाडौँ। नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए। लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत रहेको गौतमले बताए।...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो। भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ। In the past 24 hours, there have been 4 new cases and no lives lost. The 14 day average is 2.6, and there are 2 cases with unknown source. More info https://t.co/pcll7ySEgz #COVID19VicData pic.twitter.com/J2gSay2GC8— VicGovDHHS (@VicGovDHHS) October 29,...

Read More