Day: ४ कार्तिक २०७७, मंगलवार १७:००

दशैंमा लगाइने जमराको यस्तो छ विशेषता

काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व बडा दशैँको विशेषता भनेको टीका, जमरा र आशिर्वाद हो । घटस्थापनामा पवित्र तरिकाले घरभित्र जौं छरेर नौं दिनसम्म पूजा गरेपछि दशैँको दिनमा निकालिन्छ । टीका लगाइदिएसकेपछि शीरमा जमरा लगाइदिएर आशिर्वाद दिने चलन रहेको छ । संस्कृतमा यव भनिने जौलाई पौराणिक कालमा अन्नको राजा मानिएको उल्लेख गरिन्छ । जौ स्वास्थ्यको दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । त्यस्तै, चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर रस बनाई सधै सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद क्यान्सर एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा...

Read More

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ९३ संक्रमित, ८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३  संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।  त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ।  थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको...

Read More

बच्चालाई मोबाइल दिने गर्नुहुन्छ ? एक बच्चीले आमाको नाङ्गो फोटो खिचेर सबैलाई पठाइन् !

एजेन्सी। आफ्ना साना बालबच्चालाई मोबाइल दिने बानी भएकाहरुले सावधानी अपनाउनुपर्ने भएको छ। अमेरिकाकी ३० वर्षिया Emily Schmitt चार सन्तानकी आमा हुन्। द सन पत्रिकाका अनुसार, एक दिन उनले आफ्नी दुई वर्षिया छोरीलाई मोबाइल दिइन् र आफू फ्रेस हुने कपाल सुकाउने गर्न थालिन्। केहीछिन पछि जब एमली मोबाइल लिइन् , उनी आत्तिइन्। कोही सहकर्मीले उनलाई संदेश पठाएको थियो, “नाङ्गो फोटोको लागि धन्यवाद “। त्यसपछि उनले थाहा पाईन् कि, उनकी ती अवोध छोरीले उनी नाङ्गो भएको समयमा पछाडीपट्टिबाट नाङ्गो ढाडको फोटो लिइछन् र विभिन्न व्यक्तिलाई पठाइछन्। बच्चीले त्यो फोटो स्न्यापच्याटमा समेत सेयर गरिदिएकी थिइन्। एमले फोटो पछाडीको कथा बताएर सबैसंग माफी...

Read More

अष्ट्रेलियाको सिड्नीमा एक महिलामाथि पूर्व प्रेमीद्वारा छुरा प्रहार, घटनास्थलमै मृत्यु

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा एक महिलामाथि छुरा प्रहार भएको छ। सिड्नी साउथमा आफ्नै घरको ड्राइभवेमा उनीमाथि छुरा प्रहार भएको हो। छिमेकीहरुले महिलालाई बचाउने प्रयास गर्दा गर्दै उनको ज्यान गएको बताएका छन् । ३९ वर्षिया Lynda Greenwood र उनका पूर्व प्रेमी बीच विगत दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो। तर सम्बन्ध बिग्रन थालेपछि हत्यासम्म पुगेको हुनसक्ने बताइएको छ। २०१९ मा उनीहरुको सम्बन्धमा घरेलु हिंसा सम्बन्धि पुलिसमा रिपोर्ट भएको देखिन्छ। छुरा प्रहार गरेका ती ३९ वर्षीय पूर्व प्रेमीलाई प्रहरीले पक्राऊ गरिसकेको...

Read More

अष्ट्रेलियाको मेलबर्नको सडकमा महिलाहरुमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राऊ

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नको सडकमा महिलाहरुमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राऊ परेका छन्। हिंडीरहेका दुई युवती र एक किशोरीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। भिक्टोरिया प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति ४० वर्ष उमेरको रहेको बताएको छ। प्रहरीले मेलबर्न सिटीस्थित एक अपर्टमेन्टबाट पक्राऊ परेका ती व्यक्तिलाई अदालतमा उपस्थित गराइने जनाएको छ। ती व्यक्तिले गत अक्टोबर १५ तारिखका दिन एक १६ वर्षीय किशोरीलाई र २० वर्षीय दुई युवतीलाई पछाडिबाट गोप्य अंगमा समाउने, अश्लिल कुराकानी गर्न खोज्ने गरेका...

Read More