Day: २९ आश्विन २०७७, बिहीबार २२:४९

आजको राशिफल : २०७७ असोज ३० गते (२०२० अक्टोबर १६) शुक्रबार

मेष  आर्थिक घाटा व्यहोर्नुपर्ने सम्भावना छ । गोपनियतालाई ध्यानमा राख्नुपर्ने समय रहेको छ । वृष मानसिक तनाव बढ्नेछ । नयाँ योजना सुरु गर्नुभन्दा पहिले निकै सोंचविचार गर्नुपर्ने समय रहेको छ । मिथुन  सामाजिक काममा सहभागी भइनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुने समय रहेको छ । कर्कट  आम्दानीको नयाँ स्रोत खुल्नेछ । सामाजिक काममा सहभागी भइनेछ । आफ्नो सकारात्मक सोंचले चुनौतीहरुको सामना गर्दै अगाडी बढिनेछ । सिंह  रचनात्मक कार्यले मन प्रसन्न रहनेछ । सामाजिक काममा सहभागी भइनेछ । प्रेमसम्बन्ध तथा वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । कन्या  आकस्मिक धनलाभ हुनेछ । व्यवसायिक काममा सफलता मिल्नेछ ।...

Read More

अष्ट्रेलियावासी विश्व गौडेलको ‘सुनरिमै’ म्युजिक भिडियो सार्वजनिक

मेलबर्न। अष्ट्रेलियामा रहेर नेपाली गीत संगीतमा लागेका विश्व गौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहिबार गौडेलको ‘सुनरिमै’ म्युजिक भिडियो सार्वजनिक भएको हो। विश्व गौडेलको शब्द रचना रहेको गीतमा लोकप्रिय गायक-गायिका प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ। गीतमा दीपक शर्माले संगीत दिएका छन्। चर्चित कलाकारहरु नाजिर हुसेन र ट्विनी गर्ल्स ( प्रिज्मा / प्रिन्सी खतिवडा ) ले गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। म्युजिक भिडियोको कोरियोग्राफी गम्बिर विष्टले गरेका हुन्। जीवन रसाइलीले निर्देशन गरेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। सुनरिमै म्युजिक भिडियोलाई ब्लेक ब्रोज इन्टरटेनमेन्टले युट्युब मार्फत बजारमा ल्याएको...

Read More

अष्ट्रेलियाको मेलबर्नमा लकडाउनको समयमा पसल खोलेका व्यक्तिलाई १० हजार डलर जरिवाना

अष्ट्रेलियाको मेलबर्नमा लकडाउनको समयमा पसल खोलेका व्यक्तिलाई १० हजार डलर जरिवाना मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा लकडाउनको समयमा पसल खोलेका एक व्यक्तिलाई प्रहरीले कारबाही स्वरुप १० हजार डलर जरिवाना तोकेको छ। लकडाउनका कारण व्यापार गर्न नपाएपछि अब आफू ऋण खोज्ने स्थितिमा पुगेको भन्दै Berwick menswear स्टोरका मालिकले मंगलबार पसल खोलेका थिए। लकडाउनको हालको नियम अनुसार प्रहरीले उनलाई पसल बन्द गर्ने निर्देशन दिएको छ। यसको साथै उनलाई ९ हजार ९ सय १३ डलर जरिवाना भर्न आदेश दिएको छ। व्यापारीले भने त्यो जरिवाना नतिर्ने बताएका छन्। उनले लकडाउनका कारण आफूजस्ता धेरै व्यापारी पिडित बनेको समेत उल्लेख गरेका...

Read More

अष्ट्रेलियामा अहिले घरको मूल्य कुन सहरमा कति ? यस्तो भन्छ तथ्याङ्क

मेलबर्न। अष्ट्रेलियामा घरको मूल्य हाल कुन शहरमा कति सस्तो र कति महँगो स्पष्ट पार्ने तथ्याङ्क सार्वजनिक भएको छ। महिनावारी रुपमा तथ्याङ्क सार्वजनिक गर्दै आएको CoreLogic ले तथ्याङ्क सार्वजनिक गरेको हो। नयाँ तथ्याङ्क अनुसार, सेप्टेम्बरमा सिड्नीमा घरको औसत मूल्यमा ०.३ प्रतिशतले कमी आएको छ र मेलबर्नमा ०.९ प्रतिशतले घटेको छ। मेलबर्नमा मार्च महिनाको तुलनामा भने ५.५ प्रतिशतले घटेको छ। डार्विनमा भने घरको औसत मूल्यमा वृद्धि भएको छ। डार्विनमा सेप्टेम्बर महिनामा घरको मूल्यमा १.६ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्क अनुसार, हाल यस्तो छ अष्ट्रेलियाका सहरहरुमा घरको औसत मूल्य ( डलरमा ) डार्विन : ३९८,८८५एडलेड : ४४४,३२१पर्थ : ४४५,७१७होबर्ट : ४८९,०५९ब्रिसबेन...

Read More

अष्ट्रेलियाको भिक्टोरियाको कोरोना अपडेट : ६ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या शुन्य

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ नयाँ संक्रमित फेला परेका छन्। भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ। Yesterday there were 6 new cases & the loss of 0 lives reported. The rolling 14 day average is down in metro Melb & stable in regional Vic. More information will be available later today. Info: https://t.co/pcll7ySEgz #COVID19VicData pic.twitter.com/VSwDHaV7mW— VicGovDHHS (@VicGovDHHS) October 14,...

Read More