Day: २८ आश्विन २०७७, बुधबार २२:३३

आजको राशिफल : असोज २९ (अक्टोबर १५) बिहिबार

आजको मिती : २०७७ साल असोज २९ ( अक्टोबर १५, २०२० ) बिहिबार मेष  व्यापार व्यवसायमा फाइदा हुनेछ । यात्राको योग रहेको छ । परिवारमा तनाव उत्पन्न हुन सक्नेछ ।  वृष फजुल खर्च बढ्नेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ । परिवारका सदस्यको साथमा भ्रमण गइनेछ ।  मिथुन  व्यापारिक तथा व्यावसायिक क्षेत्रमा आशा गरेअनुरुप सफलता मिल्नेछ । आकस्मिक धन लाभ र उपहारको योग रहेको छ । मन प्रसन्न रहनेछ ।  कर्कट  प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । परिवारमा खुशी छाउनेछ ।  सिंह  निर्णय लिंदा सोंच विचार गरेर लिनुपर्ने समय रहेको छ...

Read More

मन्त्रिपरिषद् पुनर्गठन : बिष्णु पौडेल बने अर्थ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्।   उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षामन्त्री पद खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् । सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ नियुक्त भएका छन्...

Read More

कुन बार जन्मिएका व्यक्तिको भाग्य कस्तो ?

काठमाडौं । व्यक्तिको जन्म मिती र समय अनुसार उसको भाग्य बन्छ भन्ने विश्वास गरिन्छ । ज्योतिषहरुका अनुसार व्यक्ति जन्मेको बारले पनि उसको गुण, आनीबानी र जीवनको सफलतामा फरक पर्छ । फरकफरक बारमा जन्मिएका व्यक्तिको विशेषता फरकफरक हुन्छ । आइतबार जन्मिने व्यक्ति भाग्यशाली हुन्छन् । उनीहरुको आयू पनि लामो हुन्छ । आइतबार जन्मिएका व्यक्ति धर्मप्रति आस्थावान हुन्छन् र दान पुण्य गर्न मन पराउँछन् । उनीहरु आफ्नो वरिपरिका व्यक्तिलाई खुशी राख्न प्रयास गर्छन् । आइतबार जन्मिएका व्यक्तिहरु कला र साहित्यतर्फ बढी लगाव राख्ने हुन्छन् । सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ । उनीहरु कुशल , सफल र बहादुर...

Read More

हात्ती माथि चढेर योग गर्दा लडे बाबा रामदेव

काठमाडौं। योग तथा ध्यानको लागि प्रसिद्ध बाबा रामदेव योग गर्ने क्रममै लडेका छन्। उनी हात्ती माथि चढेर योग गर्ने क्रममा लडेका हुन्। बाबा रामदेव लडेको भिडियो अहिले सामाजिक संजाल र संचार माध्यममा समेत भाइरल भइरहेको छ। मथुराको योग कार्यक्रमको उक्त भिडियो मंगलबार देखि सामजिक संजालमा भाइरल भएको हो। भिडियोमा देखिए अनुसार, रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाल्छन् । रामदेवले योग गर्दागर्दै केही छिनमा हात्ती चल्मलाउन थाल्छ । तब सन्तुलन बिग्रिएर रामदेव लड्छन्। भिडियो : Ramdev does yoga on elephant .. FALLS 😁😁😁😁😁😁😁😁😁😁 pic.twitter.com/6RbuHDzXZq— Niraj Bhatia (@bhatia_niraj23) October 13,...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए १४ नयाँ संक्रमित : ११ जनामा समुदाय स्तरबाट संक्रमण

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा १४ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना भाइरसका नयाँ संक्रमित घटेको न्यु साउथ वेल्समा केही दिन यता संक्रमित संख्या बढ्न थालेको हो। पछिल्लो २४ घण्टामा भेटिएका चौध जना नयाँ संक्रमित मध्ये ३ जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने बाँकी ११ जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ । NSW has reported 11 new cases of locally transmitted COVID 19 in the 24 hours to 8pm last night. Three cases in overseas travellers in hotel quarantine were also diagnosed. pic.twitter.com/AXWuxs9ny2— NSW Health (@NSWHealth) October 14,...

Read More