Day: २२ आश्विन २०७७, बिहीबार १३:२३

अष्ट्रेलियामा पार्टनर भिसामा आउनेहरुका लागि अब अंग्रेजी भाषामा कडाइ !

मेलबर्न। अष्ट्रेलियामा पार्टनर भिसामा आउनेहरुका लागि अब अंग्रेजी भाषामा कडाइ हुनेभएको छ। सरकारले पार्टनर भिसामा अष्ट्रेलिया आई स्थायी बसोवास गर्न चाहनेहरुका लागि अंग्रेजी भाषामा कडाइ गर्ने भएको हो। संघीय बजेटमार्फत ल्याइएको नयाँ प्रावधान अनुसार, पार्टनर भिसामा आउन चाहने र स्थायी बसोवासको लागि भिसा ( पीआर भिसा ) चाहनेले अनिवार्य रुपमा कामचलाउ अंग्रेजी भाषा जान्नु पर्नेछ। यसको लागि निवेदकले आफूले अंग्रेजी सिकेको र कामचलाउ रुपमा अंग्रेजी बोल्न, बुझ्न सक्ने रहेको कुरा प्रमाणित गर्नुपर्नेछ। उक्त भाषा दक्षता प्रमाणित गर्न पीटीईमा ३२ ओभरअल अंक हुनुपर्ने वा ५ सय घण्टा अंग्रेजी भाषा कक्षा पढेको हुनुपर्ने बताइएको छ। यो प्रावधान २०२१ को अन्त्य तिरबाट...

Read More

कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिका : ऋषिकेश न्यौपाने

ऋषिकेश न्यौपाने( वरिष्ठ उपाध्यक्ष, प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया ) यतिबेला कोरोना भाईरसले विश्वलाई आतंकित बनाइरहेको छ तर नेपालमा भने अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फेला परेको छ । नेपालमा राष्ट्रघात, भ्रष्टाचार, हत्या , हिंशा , बलात्कार र अन्याय , अत्याचारको विरुद्धमा आन्दोलन गर्दा कोरोना सर्छ, तर प्रधानमन्त्रीको कुर्सी जोगाउनका लागी देशव्यापी आन्दोलन गर्दा कोरोना सर्दैन, राजनीतिक कार्यक्रम गर्दा कोरोना सर्दैन । रथयात्रा गर्दा कोरोना सर्छ तर शवयात्रा गर्दा कोरोना सर्दैन । पशुपतीनाथको मन्दिरमा पूजा गर्दा कोरोना सर्छ तर चर्चमा प्रार्थना गर्दा र मस्जिदमा नवाज पढ्दा कोरोना सर्दैन । समग्रमा भन्नुपर्दा सरकारलाई मन नपर्ने क्रियाकलाप गर्दा कोरोना सर्छ...

Read More