Day: १४ भाद्र २०७७, आईतवार १२:४२

अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले जारी गर्यो इन्भिटेसन

क्यानबेरा। अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले इन्भिटेसन जारी गरेको छ। सरकारले पहिलो राउण्डको इन्भिटेसन जारी गरेको हो। २० अगस्टमा गरिएको पहिलो राउण्डमा १४५ जनालाई इन्भिटेसन दिइएको बताइएको छ। आइटीमा ७० पोइन्ट, फाइनान्स म्यानेजर ८० पोइन्टको आधारमा इन्भिटेसन जारी गरिएको छ। त्यस्तै, मार्केटिंग र पब्लिक रिलेसन पेशाको लागि सबैभन्दा बढी पोइन्ट अर्थात् १०५ पोइन्टलाई आधार बनाइएको छ।   Source : SBS News  ...

Read More

नेपालमा आइतबार १२ सय २१ जनामा संक्रमण पुष्टि,मृतक संख्या २२१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जनाको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप ४ सुपरमार्केटका स्टाफ र ग्राहकमा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप चार सुपरमार्केटका स्टाफ र ग्राहकमा कोरोना संक्रमण पुष्टि भएको छ। तीन सुपरमार्केटका एक/एक जना स्टाफ र एउटा सुपरमार्केटका एक जना ग्राहकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। स्टाफमा कोरोना संक्रमण देखिएका सुपरमार्केटमा Woolworths Tarneit Gardens , Coles Tarneit (Davis Road) , Coles Northland रहेका छन्। उनीहरुमा कार्यक्षेत्रभन्दा बाहिरका कोरोना संक्रमितबाट संक्रमण सरेको बताइएको छ। संक्रमितहरुले परिक्षण गर्नुभन्दा अगाडी अन्तिम पटक क्रमश : अगस्ट १८, अगस्ट १८ र अगस्ट ६ मा काम गरेका थिए। त्यस्तै, Woolworths Victoria Harbour मा अगस्ट १५ मा पुगेका ग्राहकमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका चारै जना हाल...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा ११४ जना नयाँ संक्रमित फेला, थप ११ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १ सय १४ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, आइतबार बिहान सम्म थप ११ जनाको मृत्यु भएको छ। यो संगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ५ सय २४ पुगेको...

Read More

जमैकाको तेस्रो जित , सन्दीपको २ विकेट

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा जमैका तलाबाजले जित हात पारेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो । शनिबार राति ट्रीनिडाड एन्ड टोबेगोमा भएको खेलमा जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैकाले ६ खेलमा ३ जित हात पारेको छ । जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । जमैकामा खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए। जमैकाका कार्लोस ब्रेथह्वाईटले...

Read More