Day: ९ भाद्र २०७७, मंगलवार ११:०८

अष्ट्रेलियन क्यापिटल टेरिटोरीले जारी गर्यो दक्ष पेशाको नयाँ सुची

क्यानबेरा। अष्ट्रेलियन क्यापिटल टेरिटोरीले दक्ष पेशाको सुची सार्वजनिक गरेको छ। क्यापिटल टेरिटोरी राज्य सरकारले जनरल स्किल्ड माइग्रेसन अन्तर्गत ‘ACT क्रिटिकल स्किल लिस्ट अगस्ट २०२०’ सार्वजनिक गरेको हो। यसको अर्थ, ACT क्रिटिकल स्किल लिस्टभित्र परेका पेशा सबक्लास ४९१ र सबक्लास १९० भिसाको लागि नोमिनेसनमा योग्य ठहरिन्छन्। यो संगै सरकारले आर्थिक वर्ष २०२० /२१ को लागि इन्भिटेसन राउण्ड सुरु गरेको छ। सबक्लास ४९१ र १९० भिसाको इन्भिटेसन राउण्ड फरक – फरक रहने बताइएको छ। नयाँ सुचीमा पेशाहरुका लागि महिनावारी कोटा ( monthly cap ) दिइएको छ। सम्बन्धित पेशामा महिनावारी कोटा पुगिसकेपछि त्यसको लागि इन्भिटेसन जारी नगर्ने सरकारले सुचनामा स्पष्ट पारेको छ। ACT...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा १४८ जना नयाँ संक्रमित फेला, थप ८ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा मंगलबार बिहान सम्ममा थप १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन यता कमी आएको संक्रमितको संख्यामा मंगलबार भने अघिल्लो दिनको तुलनामा बढी देखिएको हो। त्यस्तै, कोरोना संक्रमणका कारण सोमबार बिहान देखि मंगलबार बिहानसम्ममा थप आठ जनाको मृत्यु भएको...

Read More

काठमाडौंँ उपत्यकामा बढ्यो कोरोना सङ्क्रमण

काठमाडौंँ – बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार...

Read More