आज हरितालिका तीज

काठमाडाै‌‌ । आज हरितालिका तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । यो पर्व नेपाली समाजमा धूधामले मनाउने गरिन्छ । चन्द्रमाको गणना अनुसार भाद्र शुक्पक्षको तृतीया तिथिमा पर्ने भएकाले तृतीया शब्दबाटै तीज नाम रहन गएको हो । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । संगिनीहरुले उनलाई अनकन्टार गुफामा लगेर लगेर राखे । हराएर रहेको अवस्थामा पनि उनले महादेवको प्रार्थना गरिरहिन् । उनले पानी पनि नखाई कठोर व्रत गरिन् । संस्कृत भाषाका...

Read More