Day: ३२ श्रावण २०७७, आईतवार ०७:०१

अष्ट्रेलियाको मेलबर्न स्थित एक एज्ड केयर होममा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको मेलबर्न स्थित एक एज्ड केयर होममा रहेका ७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। पश्चिम मेलबर्नको Yarraville मा रहेको Doutta Galla एज्ड केयर सेन्टरमा पछिल्लो दुई हप्तामा ७ जनाको मृत्यु भएको हो। मृत्यु भएका मध्ये २ जनाको एज्ड केयर होममै र पाँच जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ। हाल त्यहाँ रहेका मध्ये २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। र, कोरोना भाइरस संक्रमण नदेखिएका १७ जनालाई उनीहरुको सुरक्षाको लागि अन्यत्र सारिएको बताइएको छ। उक्त एज्ड केयर होममा १६ दिन अगाडी पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा २ सय ७९ जना नयाँ संक्रमित फेला, थप १६ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका २ सय ७९ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। पछिल्लो समय भिक्टोरियामा कोरोना भाइरस संक्रमित तिव्र रुपमा फैलिएको अवस्थामा नयाँ सक्रमितको यो संख्या तुलनात्मक रुपले कम...

Read More

आइतबारका लागि अष्ट्रेलियन डलरको दरभाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ( अगस्ट १६ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८५ रुपैयाँ ७९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ३६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ३२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ९९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

Read More

लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा

काठमाडौं – मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो । लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवेश गर्नेहरूले योग्यता, दक्षता र क्षमताका आधारमा नै छनोट हुने अवसर पाइरहेका छन् । हालसम्म आयोगको निष्पक्षतामाथि कसैले पनि औँला ठड्याउन पाएका छैनन् । तर, पछिल्ला केही घटनाले भने आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न सिर्जना गरिदिएको हो । आयोगलाई योग्यता (मेरिट)...

Read More

Cake To Nepal

फेसबुक