Day: ३० श्रावण २०७७, शुक्रबार ०६:०४

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका कारण २० वर्षीय युवकको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण २० वर्ष उमेरसमूहका एक युवकको मृत्यु भएको छ। भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण २० वर्ष उमेर समूहका व्यक्तिको निधन भएको यो पहिलो घटना हो। शुक्रबार बिहान पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय ७२ नयाँ संक्रमित फेला परेको बताइएको थियो। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। जसमध्ये ती बीस वर्षीय युवक एक...

Read More

मेलम्चीको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो । गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिनेभएको हो । मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड...

Read More

तीन सातापछि अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा न्युन वृद्धि

३० श्राबण,काठमांडौ अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्यामा तीन साता यताकै न्युन वृद्धि देखिएको त्यहाँका अधिकारीले बताएका छन्।उनीहरूले कोरोना महामारीको दोश्रो चरण नियन्त्रणमा रहेको आशा व्यक्त गरेका छन्।पछिल्लो समय कोरोनाको हटस्पट बनेको भिक्टोरिया राज्यमा दुई सय ७८ दैनिक संक्रमित भेटिएका छन् जबकी एक दिनअगाडि मात्रै चार सय १० नयाँ संक्रमित थपिएका थिए। तीन सातायता दैनिक भेटिएको यो सबैभन्दा कम संख्या हो। मेलबर्नमा गएको २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। भिक्टोरियामा बुधबार २१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमित बढेपछि हालै मेलबर्नमा गत साता कफ्र्यु लगाइएको थियो र मानिसको दैनिक गतिविधिलाई नियन्त्रण गरिएको थियो।न्यु साउथ वेल्सले विगत केही सातादेखि दैनिकरूपमा नयाँ...

Read More

अस्ट्रेलियामा दश लाख भन्दाबढी मानिस वेरोजगार; मारमाअन्तराष्ट्रिय बिद्यार्थी

कोरोना भाइरस महामारीको असर सुरु भएयता ४२ वर्षमा पहिलो पटक अस्ट्रेलियामा दश लाख भन्दाबढी मानिस वेरोजगार भएको तथ्यांक सार्वजनीक भएको छ । कोरोना भाइरसले गर्दा धेरैको जागिर कटौती भएको छ भने यहाँका उद्योग ब्यावसाय तथा रोजगारदाता कम्पनीहरु बन्द हुँदा लाखाै  कामदाहरुको रोजीरोटी खोसिएको छ । सरकारले कोरोना भाइरसको असर कम गर्न र क्यास फ्लोमा कुनै असर नपरी ब्यवसाय निरन्तर रुपमा संचालन गर्न सहयोग होस भनेर क्यास फ्लो बुस्ट स्किम ल्याएको छ । क्यास फ्लो बुस्ट अन्तरगत इनिसियल र एडिसनल दुबै किस्तामा साना तथा मझौला ब्यवसायिले सरकाबाट अनुदान पाउँछन् ।यसको मुख्य लक्ष नै ब्यवसाय बन्द नहोस र रोजगारी सृजना भैरहोस...

Read More

Cake To Nepal

फेसबुक